झापा जिल्ला कन्काई -७ स्थित ,लखन +पानु मुर्मु ज्यु को घर निर्माण मा राधिका फाउन्डेसन ले रु एक लाख बराबर को जिन्सी सामग्री :- सिमेन्ट, गिटि,बालुवा सहयोग प्रदान गरेको छ । बिगत लामो समय देखि घर निर्माण गर्न सुरु गरि सम्पन्न गर्न नसकेका मुर्मु परिवारलाई बस स्थानको निर्माणका निमित्त उक्त सहयोग फाउन्डेसनको तर्फबाट प्रदान गरिएको हो।
0 Comments